नेपाली सेरोफेरो " पार्मा " - newsallabc.com

Breaking

Sunday, February 5, 2017

नेपाली सेरोफेरो " पार्मा "

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.
Collecchio, Parma, Italy

नेपाली सेरोफेरो


१  देखी  ५,  ५  देखी  १२  हुँदै  ५५  जनाको  संख्यामा  बसोबास  गर्दै  आएको   गैर  आवासीय   नेपाली को  पारिवारिक   बस्ती  बनेको  छ  Collecchio । इटालीको  Emilia-Romagna  भागमा पर्ने  province  of Parma,  बाट  Train  को  दोस्रो  स्टेसन  पछी  आउछ  यो  सानो ठाउँ   14,295 को जनसंख्या भएको रमाइलो   सुन्दर   र   रमणीय   छ ।   वरिपरी  factory हरु,   हरियाली  र   सम्म   खेति   योगिक  जमिन   ले   भरिएको    बस्ती   साह्रै  आनन्दको   छ   यो   शहर ।
 

कतै पनि सोचेको थिइन मैले यहाँ यती चाडो नेपालीहरुको पारिवारिक बाक्लो बस्ती होला भनेर ।


ख्याल ख्याल मा रिचर्ड भण्डारी ज्युलाई सोधेको थिए इटालीको अन्ने शहर जस्तै यहाँ पनि नेपालीहरुको पारीवारिक समुदाय  होला त ? हासेर भन्नु भयो जहाँ पनि सुरुवात यसरि  नै त हुने हो नि हैन र ?” , फेरी निचमारेर सोधे अन्त र यो ठाउँमा धेरै अन्तर छ नि !  अरु ठाउँहरु ठुला  शहर हुन तर यो त सानो एकलासको  ठाउँ छनी । फेरी उस्तै मुद्रामा भन्नु भयो “कोषिस गरे कसो नहोला” कर्म गरेको फल  मिठो हुन्छ  । त्यो वहाँले बोल्नु भएको शब्द र अहिलेको यो ठाउँमा नेपालीहरुको पारिवारीक बस्ती ।

१३ बर्षको संघर्ष पछी सन् २०१५ मा रिचर्ड भण्डारीज्युले आफ्नो व्यवसायिक करियरलाई मध्ये नजर राखी सबैको भलोहोस भन्ने उद्धेश्यले   Parma service SRL संचालनमा ल्याउनु भएको थियो Seasonal अनुरुपको कामलाई दैनिकी मा संचालन गरि ५० देखि ६० नेपाली कर्मचारीहरुले उक्त  SRL   मार्फत विभिन्न  factory  हरुमा जस्तै :-






गरि अरु अन्य factory हरुमा पनि बार्षिक नियमितरुपले काम गर्दै आइरहेका छन् 

दुइ पैसा कामदार लाई पनि होस् र दुइ पैसा आफुलाई पनि रहोस भन्ने उद्देश्य रहेको यस संस्था मैले इटालीमा कामको अभाव भएको अबस्थामा संचालन गर्न पाए  जुन उचित समय रहेको थियो त्यो नै मेरो लागि ठुलो मौका भए जस्तो लाग्यो , धन्यवाद दिन चाहन्छु सबैजना नेपाली साथी-भाईहरुलाई, उहाँले  भन्नुभएको थियो

रिचर्ड भण्डारीज्युको बारेमा जति लेखे पनि कम हुन्छ, यदि मौका र समय मिलेमा सार्है नै भलाकुसारी  गर्ने मन छ

यस Collecchio को Piazza della Repubblica चोकमा सबै लाई पाएक पर्ने गरि दैनिक उपभोग्य खाद्द बस्तुहरुको चिटिक्क परेको "Luni alimentary" नाम रहेको नेपाली किराना पसल  संचालनमा रहदै आएको छ जस मार्फत बिदेशमा रहेर पनि नेपाली खान उपभोग गर्न पाएका छौ


यस ठाउँमा यहाँका नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरुले नेपाली परम्परा अनुसार मनाउनु पर्ने  चाड पर्व वार्षिक क्यालेन्डर अनुसार मनाउदै आइरहेका छन् भने संचालक सोहि नेपालीहरुको साझा "collecchio" नेपाली परिवार (Parmanepali Pariwar) ले गर्दै आएको छ




आशा  गरौ भविस्यमा अझ नेपालीहरुको बाक्लो बस्ति बनोस यो सानो सुन्दर ठाउँ  Collecchio र आशा गरौ भविष्यमा Parma service SRL  ले यो भन्दा बढी नेपाली कर्मचारीहरुलाई यसरी नै काम गर्ने मौका दिई रहोस अनि धेरै धेरै धन्यवाद छ श्री 
रिचर्ड भण्डारी ज्युलाई

newsallabc
MK Karki 
Krishna Shrestha

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167