देउवाले मोर्चा नेता भेट्दै - प्रचण्डसंग चिढिए - - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Sunday, February 5, 2017

देउवाले मोर्चा नेता भेट्दै - प्रचण्डसंग चिढिए -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


माघ २३, काठमाण्डौ ।सत्तारुढ प्रमुख दल नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी मोर्चाका शीर्ष नेतासंग आज छलफल गर्दै हुुनुहुन्छ । संविधान संशोधन विनै सरकारले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला सभापति देउवाले मोर्चाका नेताहरुसंग संयुक्त छलफल गर्नलाग्नुभएको हो ।
ser-badhur
राजधानीको बुढानिलकण्ठस्थित देउवा निवासमा अपरान्ह वस्ने बैठकमा संविधान संशोधन प्रस्ताव, निर्वाचनको तयारी र पुर्नसंरचना आयोगको प्रतिवेदन परिमार्जन लगायतका विषयमा छलफल हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

संशोधन प्रस्ताव प्रक्रिया अघि बढाउन सरकारले गरेको ढिलाईका बिषयमा कंग्रेस सभापति देउवाको ध्यानकर्षण गराईने मधेशी मोर्चाले गरेको छ । मोर्चाले संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउादै आएको छ ।

सरकारले भने पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदनमा परिमार्जन गर्दै मधेशी मोर्चालाई सहमतीमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167