Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
तिलोत्तमा गोल्डकप फुटबलमा बिहीबार आर्मी फाइनल पुगेको छ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लब १९ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनल पुगेको छ । बिहीबार आर्मीले टाइब्रेकरमा रूपन्देही ११ लाई ४–२ ले पराजित गरेको थियो । दुईपल्टको पूर्व विजेता आर्मीले रूपन्देहीसँग गत वर्षको बदला लिएको छ । उपाधिका लागि आर्मीले शनिबार संकटासँग प्रतिस्पर्धा गर्नेछ ।
घरेलु मैदान र दर्शकको साथ पाएको रूपन्देही प्रतिस्पर्धात्मक खेल पस्केको थियो । डिफेन्डिङ च्याम्पियन रूपन्देही पेनाल्टी सुटआउटमा चुक्दा दर्शक स्तब्ध बने । गत वर्ष फाइनलमा आर्मीलाई ३–१ ले हराउँदै रूपन्देहीले उपाधिमा जितेको थियो ।
२० फाल्गुन ।
No comments:
Post a Comment