सर्वोच्चको आदेश डीआईजी चन्दलाई तत्काल पदस्थापन नगराउन ,डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग - newsallabc.com

Breaking

Wednesday, March 1, 2017

सर्वोच्चको आदेश डीआईजी चन्दलाई तत्काल पदस्थापन नगराउन ,डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौं:  सर्वोच्च   अदालतले   नेपाल   प्रहरीका   महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमाथिको लामो छलफलपछि डीआईजी जयबहादुर चन्दलाई तत्काल पदस्थापन नगराउन आदेश दिएको छ।



लामो बहसपछि बुधबार सर्वोच्चले तेस्रो नम्बरका डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्ति गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न यसअगाडि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै पदबहाली प्रकिया रोकिदिएको हो।



यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिदैँ सर्वोच्चले पहिलो नम्बरका डीआईजी नवराज सिलवालको पक्षमा निर्णय सुनाएको हो।




प्रहरी प्रमुखमा ज्येष्ठताका आधारमा डीआईजी नवराज सिलवाल नियुक्त हुनुपर्ने माग राखेर अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले भिन्नाभिन्नै रिट दायर गरेका थिए । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167