आयो नयाँ नेपालको नक्सा हेर्नुहोस् , कुन जिल्लामा कति स्थानीय निकाय - newsallabc.com

Breaking

Monday, February 27, 2017

आयो नयाँ नेपालको नक्सा हेर्नुहोस् , कुन जिल्लामा कति स्थानीय निकाय

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।





फाल्गुन १६, २०७३- राज्य पुनर्सरचना आयोगले केही अघि सरकारलाई प्रतिवेदन बुझाएको छ । जसमा नेपालका ७५ जिल्लामा ७ सय १९ स्थानीय निकाय बनाउन सुझाव दिइएको छ ।

सुझाव अनुसार महानगरपालिकाको संख्या ४ र उपमहानगरपालिकाको संख्या १२ छन् । त्योबाहेक, २ सय ४१ नगरपालिका र ४ सय ६२ गाउँ पालिका प्रस्तावित छन् । कुन जिल्लामा कति स्थानीय निकाय छन् त्यसको विवरण यो नक्सामा हेर्न सक्नुहुनेछ ।

नक्सामा भएका हरेक जिल्लामा माउस होभर गर्दा त्यहाँ भएका स्थानीय निकायको संख्याको जानकारी देखिनेछ भने जिल्लामा माउस क्लिक गरेर उक्त जिल्लाको पूरा विवरण राखिएको लिंक खोल्न सकिन्छ ।



No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167