साहित्यकार तथा निर्देशक रामशेखरको निधन - newsallabc.com

Breaking

Monday, February 27, 2017

साहित्यकार तथा निर्देशक रामशेखरको निधन

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




काठमाडौं नेस, प्रसिद्ध कलाकार,साहित्यकार तथा निर्देशक रामशेखर नकर्मीको आज विहान करिव ७ः३० बजे भतmपुर क्यान्सर अस्पतालमा निधन भएको छ ।
उहाँ केही समयदेखि क्यान्सर रोगबाट पीडित भई सोही अस्पतालमा उपचार गराइरहनु भएको थियो । केही दिन अधिमात्र उहाँको उपचारको लागि सहयोग जुटाउन नरेन्द्र भत हाडाको संयोजत्वमा सहयोग समिति गठन गरिएको थियो ।
८१ वर्षीय कलाकार नकर्मीले प्रसिद्ध हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यद्धारा निर्देशित कयौं प्रहशन तथा टेली श्रृंखलाहरुमा अभिनय गरिसक्नु भएको छ । नेवारी हास्य विधामा पारंगत कलाकार तथा साहित्यकार नकर्मीको चाहना अनुसार उनको सिमातफ ः फ. नामक नेपाल भाषाको कृतिलाई नेपालीमा अनुवाद गरी प्रकाशित गर्नु हाडा समयोजक रहेको समितिले जनाएको छ ।
उहाँको निधनको खवर सुन्ने बित्तिकै कलाकार,साहित्यकार र उहाँका शुभचिन्तकहरु श्रद्धाञ्जलीका लागि हस्पिटलमा जम्मा हुन थालेका छन् । उहाँको पार्थिव शरीर अन्तिम दर्शनका लागि क्यान्सर अस्पतालवाट उहाँको निवास इनाचोटमा लग्ने तयारी भइरहेको छ ।
हास्य ब्ंयग्य विधाका दर्जनौं पुस्तका रचयिता नकर्मीको अन्तिम सस्कार भतmपुरको हनुमानधाट दीपमा आजै गरिने पारिवारिक स्रोतले जानकारी गराएको छ । 

video हेर्नुहोस 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167