Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले ‘भारतलक्ड’ मुलुकलाई ‘ल्यान्ड लक्ड’ बनाएको दाबी गरेका छन्। ‘नेपाल एउटा देश विशेषबाट लक्ड भइरहेको अवस्थामा ल्यान्ड लक्ड सुरु भयो’, उनले अाफ्नो कार्यकाल स्मरण गर्दै भने, ‘भारत मात्र होइन बंगला पोर्ट र चीनसम्म पुग्ने व्यवस्थाले नेपाल ऐतिहासिक चरणमा प्रवेश गरेको छ।’
नेपालको बजारमा रहेको भारतको एकाधिकार अन्त्य गर्न ओली सरकारले त्यतिबेला चीनसँग वाणिज्य तथा परावहन सन्धि गरेको थियो।
‘नेपाल एउटा देश विशेषबाट लक्ड भइरहेको अवस्थामा ल्यान्ड लक्ड सुरु भयो’, उनले अाफ्नो कार्यकाल स्मरण गर्दै भने, ‘भारत मात्र होइन बंगला पोर्ट र चीनसम्म पुग्ने व्यवस्थाले नेपाल ऐतिहासिक चरणमा प्रवेश गरेको छ।’
एक फरक प्रसंगमा उनले प्लटिङ र हाउजिङले उर्बर कृषि भूमि मासिरहेका बताए। ‘हाउजिङहरुले भन्नलाई प्लानिङ भन्छन् तर रोडागिट्टि छरिङ, जग्गा काटिङ भइरहेको छ’, उनले भने।
खिल नेपाल किसान महासंघद्वारा बिहीबार आयोजित दक्षिण एशिया स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू सरकारमा जाँदा विकराल अवस्था रहेको स्मरण गरे।
‘नाकाबन्दी सुरु भएको तीन हप्ता भएको थियो। दुई महिनादेखि तराई बन्द थियो। एउटा विकराल अवस्था थियो। नेपाललाई एउटा देश विशेषबाट ‘लक्ड’ भनिरहेको अवस्थामा ‘ल्यान्ड लिक्ड’ सुरु भयो। भारत मात्र होइन नेपाल भारतको बाटो हुँदै बंलापोर्टसम्म जाने, चीनसम्म पुग्ने व्यवस्थाले नेपाल नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको छ’, उनले भने।
एक फरक प्रसंगमा उनले प्लटिङ र हाउजिङले उर्बर कृषि भूमि मासिरहेका बताए। ‘हाउजिङहरुले भन्नलाई प्लानिङ भन्छन् तर रोडागिट्टि छरिङ, जग्गा काटिङ भइरहेको छ’, उनले भने।
उनले आधुनिकता र विकासको प्रतिफलको समानुपातिक वितरण हुनुपर्नेमा जोड दिए। नेपालमा ६७ प्रतिशत जनता कृषिमा आधारित रहेको उल्लेख गर्दै उनले उद्योग, सेवा र प्रविधितर्फ फैलिनुपर्ने उनले बताए।
No comments:
Post a Comment