अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनी को नयाँ कार्यसमिति सर्वसमिति चयन - newsallabc.com

Breaking

Wednesday, February 8, 2017

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनी को नयाँ कार्यसमिति सर्वसमिति चयन

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनी International Nepalese Artist Society (INAS) Germany को मिति २०१७ जनवरी ३१ तारिकका दिन बसेको दोश्रो अधिवेशनले विधानअनुसार इनास जर्मनीका निवर्तमान अध्यक्ष श्री सन्तोष राज गुरुङ्गज्यू र इनास ग्लोबलका निवर्तमान सल्लाहकार तथा नेपाली चलचित्रका प्रसिद्ध कलाकार श्री सुशिल खडका संरक्षक रहने गरी कलाकार सुनील गुरुङ्गज्यू को अध्यक्षतामा नेपाली कलाकार साहित्यकार तथा कला र साहित्यप्रेमीहरुको सहभागिता रहेको कार्यकाल २०१७-२०१९ को लागि नयाँ कार्यसमिति सर्वसमितिबाट चयन भयको छ।

जर्मनीको बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व रहेको यस समितिले केन्द्रिय विधानको मतहतमा रहेर नेपाली भाषा, कला,साहित्य तथा संस्कृतिको उत्थानको लागि कार्य गर्न अझ बढि अग्रसर हुनेछ भन्ने विश्वासका साथ समितिका सम्पूर्ण पदाधिकारीज्यूहरुलाई हार्दिक वधाई तथा कार्यसफलताको लागि शुभकामना ब्यक्त गर्न चाहन्छौं।
कार्यकाल २०१७-२०१९ को लागि चयन भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) जर्मनी
श्री सन्तोष राज गुरुङ्ग, संरक्षक श्री सुशिल खडका, संरक्षक

कार्यसमिति
श्री सुनील गुरुङ्ग , अध्यक्ष श्री अमृता गौतम, उपाध्यक्ष श्री लेजुना श्रेष्ठ गोपाली, उपाध्यक्ष डा. सुनील हमाल, महासचिव श्री डम्बर गुरुङ्ग 'किसन', सचिव श्री सोनिया श्रेष्ठ, कोषाध्यक्ष श्री संगीता खडका, सांस्कृतिक संयोजक श्री किरण सुबेदी, कार्यकारी सदस्य श्री रोजीना बैजू, कार्यकारी सदस्य श्री दुर्गा खत्री,, कार्यकारी सदस्य श्री सुष्मा नेपाल,, कार्यकारी सदस्य श्री रमिता महर्जन, कार्यकारी सदस्य श्री बिकास गौतम, कार्यकारी सदस्य श्री अभिषेक श्रेष्ठ, कार्यकारी सदस्य श्री साबित्री थापा, कार्यकारी सदस्य श्री ज्योती ढुंगाना, कार्यकारी सदस्य श्री दिव्या थापा रामजाली, कार्यकारी सदस्य श्री आशिष श्रेष्ठ, कार्यकारी सदस्य
इनास ग्लोबल समिति।
श्री सरु श्रेष्ठ, कार्यकारी सदस्य सल्लाहकार समिति श्री खड्ग न्यौपाने, वरिष्ठ सल्लाहकार श्री भिमानानी श्रेष्ठ, सल्लाहकार श्री डोर बहादुर गुरुङ्ग, सल्लाहकार श्री मधु शर्मा, सल्लाहकार श्री राधा सिग्देल (किरण), सल्लाहकार श्री गुरु मीम लामा, सल्लाहकार श्री टेक नेपाली, सल्लाहकार श्री हरी अर्याल, सल्लाहकार श्री रामजी श्रेष्ठ, सल्लाहकार श्री सूर्य तिवारी, सल्लाहकार श्री राजन देवी गौतम, सल्लाहकार भवदीय, रामचन्द्र थापा
महासचिव



No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167