विप्लव माओवादीको प्रदर्शन : प्रचण्ड सरकारविरुद्ध - newsallabc.com

Breaking

Friday, February 3, 2017

विप्लव माओवादीको प्रदर्शन : प्रचण्ड सरकारविरुद्ध

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


काठमाडौँ – आफ्नो पार्टीको गतिविधि रोक्न र महाधिवेशन भाँड्न सरकार लागेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सरकारविरुद्ध राजधानीमा प्रदर्शन गरेको छ ।
शुक्रबार दिउँसो शान्तिवाटिकाबाट शुरु भएको र्याली बसन्तपुर पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा नेकपा माओवादीका कार्यकर्ताले सरकारविरुद्ध चर्का नारा लगाएका थिए । आज विहान पार्टीले विज्ञप्ति जारी गर्दै सरकारले हस्तक्षेप गरे कडा प्रतिकार गर्ने चेतावनी दिएको थियो ।


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167