कमल खत्रीले भ्यालेन्टाइन डेको अवसर पारेर एउटा प्रेमिल गीत म्युजिक भिडियो सार्वजनिक गरे - newsallabc.com

Breaking

Saturday, February 11, 2017

कमल खत्रीले भ्यालेन्टाइन डेको अवसर पारेर एउटा प्रेमिल गीत म्युजिक भिडियो सार्वजनिक गरे

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.






काठमाडौं, माघ २९ – युवाहरुको रोजाइका गायक कमल खत्रीले भ्यालेन्टाइन डेको अवसर पारेर एउटा प्रेमिल गीत सार्वजनिक गरेका छन् । नयाँ म्युजिक भिडियो मार्फत उनले आफ्नो माया दर्शाएका छन् । शब्द, संगीत र आफ्नै आवाज रहेको ‘कस्सिम’ बोलको गीतमा कमल आफैले अभिनय पनि गरेका छन् । उनले पछिल्लो समयमा आफ्ना गीतहरुमा आफै अभिनय गर्दै आएका छन् । यहि क्रममा उनले यसमा पनि आफै अभिनय गरेका हुन् । ‘कस्सिम’ बोलको गीतको म्युजिक भिडियो निकै सुन्दर देखिन्छ ।
यो भिडियोलाई उनले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । उनलाई मोडलिङ र गायनमा सिम्पल खरेलले साथ दिएकी छिन् भने भिडियोको निर्देशन पनि सिम्पलले नै गरेकी छन् । यस भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । यो गीतको म्युजिक भिडियो निर्माणमा तीन लाख भन्दा धेरै खर्च भएको कमलले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167