‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Thursday, January 19, 2017

‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक

गायक तथा गीतकार अरुण नेपालको ‘बिदेशको पिडा’ युटुबमा सार्वजनिक भएको छ। बिदेशिनेको पिडालाई आधुनिक तथा र्‍याप शैलिमा प्रस्तुत गरिएको यस गीतमा र्‍याप 
शिव के पारीयारले दिएका छन भने फीचर आर. के. को रहेको छ। बिदेशमा ज्यान गुमाएका सम्पुर्ण नेपालीमा समर्पित यस गीतमा समय सामहिक घटनालाई गीतको माध्यमबाट प्रस्तुत  गरीएको छ।
%25E2%2580%2598%25E0%25A4%25AC%25E0%25A4%25BF%25E0%25A4%25A6%25E0%25A5%2587%25E0%25A4%25B6%25E0%25A4%2595%25E0%25A5%258B+%25E0%25A4%25AA%25E0%25A4%25BF%25E0%25A4%25A1%25E0%25A4%25BE%25E2%2580%2599

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167