सेलायो नेपहपका ‘तारा’ यमबुद्ध अन्तिम यात्रा - newsallabc.com

Breaking

Saturday, January 28, 2017

सेलायो नेपहपका ‘तारा’ यमबुद्ध अन्तिम यात्रा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.




नेपालमा र्याप संगीतलाई रुचाउने धेरै स्रोता छैनन् । तर, जतिले यो संगीतलाई रुचाउँथे उनका लागि आदर्श थिए, यमबुद्ध ।
काठमाडौँको घट्टकुलो निवासी २९ वर्षीय अनिल अधिकारी नेपाली हिपहप संगीतको दुनियाँ यानी नेपहपका चम्किला तारा थिए ।
गीतमा निकै मार्मिक शब्द प्रयोग गर्ने अनिल यमबुद्धको रुपमा युवापुस्तामा निकै चर्चित थिए ।तर, गत माघ १ गते उनले लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरे ।
शनिबार उनको शव काठमाडौँ ल्याइएको थियो । केही समय प्रज्ञाप्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिएको थियो । त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरियो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167