-यस्तो छ नेपाल सरकारको हर्कत- (कोभिड-१९ मा) पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा (विडियो फाइल ) - newsallabc.com

Breaking

Tuesday, June 9, 2020

-यस्तो छ नेपाल सरकारको हर्कत- (कोभिड-१९ मा) पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा (विडियो फाइल )

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न  नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

मंगलबार विहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतलेआरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए ।

कोरोना माहामारी नियन्त्रणको बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोप्रति पनि प्रदर्शनकारीले विरोध जनाएका छन् । उनीले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर ? लेखेको पप्पलेट बोकेका छन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167