क्वारेन्टिनमा बसेका प्युठानका युवकको मृत्यु, १० दिनसम्म रिपोर्ट आएन - newsallabc.com

Breaking

Saturday, June 13, 2020

क्वारेन्टिनमा बसेका प्युठानका युवकको मृत्यु, १० दिनसम्म रिपोर्ट आएन

दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएका छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मउत्यु भएको हो ।


भारतबाट आएका उनी जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई शनिबार (आज) बिहान उपचारका लागि बुटवल ल्याइको थियेा ।

तर उनको मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन् ।

उनको थ्रोट स्वाब भेन क्वारेन्टिनमा बस्दा नै संकलन भएको थियो । जेठ २१ गते स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइए पनि रिपोर्ट आएको छैन ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167