NEWS HEADLINE
आजको मुख्य समाचार -
* एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि / मुलुकभर संक्रमित संख्या ७ सय ७२ पुग्यो / ४३ प्रतिशत संक्रमित प्रदेश पाँचमा ।
* सीमा नाकामा भारतबाट स्वदेश फर्कनेहरु बढेको बढ्यै / कैलालीको गौरीफन्टाबाट मात्रै आज ५ हजार जना भित्रिए / परीक्षणका लागि किट अभाव ।
* संविधान संशोधनमा राष्ट्रिय सहमतिको खोजी / प्रधानमन्त्रीको आह्वानमा सर्वदलीय बैठक ।
* आय बढेको र गरिबी घटेको तथ्यांकसहित आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक / लगानी घट्ने अनुमान / विदेशी ऋण झण्डै साढे ११ खर्ब पुग्यो ।
* रुकुम घटनाका विषयमा छानबिन गर्न सरकारले गठन गर्यो ५ सदस्यीय समिति / सांसदहरुद्वारा घटनाको भर्त्सना ।
No comments:
Post a Comment