Watch Video Breaking News- बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए - newsallabc.com

Breaking

Wednesday, March 22, 2017

Watch Video Breaking News- बेलायतको संसद अगाडि आतंकवादी हमला, एकको मृत्यु, सांसदहरु भित्रै थुनिए

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।




लन्डन—वेलायतको संसद भवन बाहिर आतंककारी हमला भएको छ। हमलामा एक जनाको मृत्यु भएको छ। संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।

संसद भवन रहेको वेष्टमिनिष्ट नजिकै आतंकवादी आक्रमण भएपछि सांसदहरुलाई संसद भवनभित्रै थुनिएका छन्।
बाहिर आतंकवादी आक्रमण भएको खबरले भित्र रहेका सांसदहरु चिन्तित रहेको बीबीसीले उल्लेख गरेको छ।
यसैबीच मध्य लन्डनको वेष्ट मिनिष्टर पुलमा प्रहरी कारवाहीमा एक जना महिलाको मृत्यु भएको छ। कारमा सवार व्यक्तिले सर्वसाधारणलाई अन्धाधुन्द ठक्कर दिएपछि सुरक्षाकर्मीको जवाफी कारवाहीमा घाइते भएकी महिलाको मृत्यु भएको हो। घटनामा थुप्रै घाइतेका छन्। 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167