राधाकृष्ण मैनालीलाई कारबाही गर्ने एमाले निर्णय ! - newsallabc.com

Breaking

Wednesday, February 15, 2017

राधाकृष्ण मैनालीलाई कारबाही गर्ने एमाले निर्णय !

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।



काठमाडौंं, 
एमालेले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीलाई कारबाही गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका नेताविरुद्ध मैनालीले हुँदैनभएका ‘अन्डसन्ड’ कुरा लेखी अन्तर्वार्ता दिएर भ्रम सिर्जना गरेको आरोपमा कारबाही गर्ने निर्णय भएको हो ।

मैनालीका कुरा पार्टीले आधिकारिक रूपमा खण्डन गर्दै पार्टी विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको पोलिटब्युरो सदस्य बेदुराम भुसालले जनाएका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा कुरा उठाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाउँदै कारबाही प्रक्रिया अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको हो । 

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167