Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
मेलबर्न । प्रशान्त महासागरको मुनी जलमग्न भारतीय उपमहाद्वीप जति नै ठूलो क्षेत्रलाई ‘जिलएण्डिया’ को नामबाट नयाँ महाद्वीपको मान्यता दिन माग उठेको छ । एक नयाँ अध्ययनमा यो कुरा पत्ता लागेको हो ।
अनुसन्धानकर्ताले दक्षिण पश्चिम प्रशान्त महासागरको ४९ लाख किलोमिटरको क्षेत्र महाद्वीपीय पत्रले बनेको छ । अस्ट्रेलियाबाट अलग र व्यापक भूक्षेत्र भएका कारण यसलाई ‘जिलएन्डिया’ नाम दिनुपर्ने अनुसन्धानकर्ताको भनाई छ ।
अहिले यसको ९४ प्रतिशत हिस्सा जलमग्न छ । न्युजिल्यान्डको भिक्टोरिया युनिभरसिटी अफ वेलिंगटन र अस्ट्रेलियाको युनिभरसिटी अब सिड्नीका अनुसन्धानकर्ताले यसको पहिचान भूगर्भीय महाद्वीपका रुपमा गरेका हुन् ।
No comments:
Post a Comment