कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधि ठप्प भई सरकारलाई साधारण खर्च धान्नै मुस्किल परिरहेको छ । यही बेला कतिपय पदाधिकारी भने विलासी गाडी किनेर फजुल खर्च बढाउन उद्यत छन् ।
सरकारी ढुकुटी रित्तिँदै / लकडाउनको अढाई महिनामा आम्दानीभन्दा १ खर्ब ३२ अर्ब बढी खर्च / जनप्रतिनिधि र उच्च प्रशासकलाई महामारीमा पनि विलासी गाडीको मोह ।
No comments:
Post a Comment