कहाँ पुगें म...बोलको गीत सार्बजनिक - उदेश श्रेष्ठ संग राधि - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Wednesday, February 8, 2017

कहाँ पुगें म...बोलको गीत सार्बजनिक - उदेश श्रेष्ठ संग राधि

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.



माघ २६,  HighlightsNepal, Youtube बाट कहाँ पुगें  म "... बोलको गीत सार्बजनिक भएको छ। यस म्युजिक भिडियोलाई सब्द अनुसार भुसन दाहाल ले निर्देशक गरेका छन् । यस  गीत मार्फत राधि छेत्री ले गायक उदेश श्रेष्ठ संग आफ्नो सुरिलो आवाज दिएर आफुलाई नव गायिका को रुपमा प्रस्तुत गरिकी छिन् । यस म्युजिक भिडियोमा कलाकार दिपेरसन र नम्रताले भूमिका निभाएका छन् । म्युजिक भिडियोलाई हरतरफ बाट राम्रो देखाउनको लागि छायांकन धिरज जंग शाह  र  सम्पादन भरत रेग्मी ले गरेका छन्  भने यस  म्युजिक भिडियोका Music/Arranger राहुल प्रधान हुन् 

म्युजिक भिडियो कहाँ पुगें  म "...

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167