अष्ट्रेलियाबाट ६५ लाख सहयोग धुर्मुस सुन्तलीलाई - newsallabc.com

Breaking

Wednesday, February 8, 2017

अष्ट्रेलियाबाट ६५ लाख सहयोग धुर्मुस सुन्तलीलाई

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES.


सिड्नी- तेस्रो नमुनाबस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका धुर्मुस–सुन्तलीलाई करिब ६५ लाख रुपैयाँ बराबरको सहयोग जुटेको छ ।

करिब ३ साता लामो सहयोग संकलनको अभियान पुरा गरेर उनीहरु नेपाल फर्किएका छन् । सांगितिक कार्यक्रम सहित महोत्तरीको मुसहर बस्तीमा निर्माण भइरहेको तेस्रो एकिकृत नमुना बस्ती निर्माण सम्पन्न गर्न सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली हाँस्य कलाकार दीपक आचार्य र गायक भरत सिटौला सहित अष्ट्रेलिया पुगेका थिए ।
उनीहरुले अष्ट्रेलियाका ४ मुख्य शहरहरु सिड्नी, मेलबर्न, एडिलेड र ब्रिसबनमा आयोजना गरेको कार्यक्रमबाट सो परिमाण बराबरको रकम संकलन गरेका हुन् ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167