Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
कोहलपुर- जग्गा कारोबारको बहानामा ठगि गर्दै आएको एक गिरोहलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ । योजनावद्ध रुपमा जग्गा ब्यवसायीलाई नियन्त्रणमा लिई फिरौती माग्दै आएको एक समुहलाई मंगलबार ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रण लिएको जनाएको छ ।
दाङ निवासी जग्गा ब्यवसायी केशरमान रोकालाई जग्गा कारोबारको बहानामा अपहरण गरि फिरौती माग गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले ४ जनालाई कोहलपुरबाट नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख सुरेश कुमार काप्mलेका अनुसार जग्गा कारोबारका लागि उक्त गिरोहले रोकालाई नेपालगञ्ज बोलाएको थियो । दाङकै रिचा गुरुङको आग्रहमा नेपालगञ्ज आएका रोकालाई योजनावद्ध रुपमा अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएस्पी काप्mलेले जानकारी दिए ।
नेपालगञ्जस्थित सनराईज होटलमा रिचासँगै बसेका रोकालाई प्रहरीको भेषमा आएका चार युवाले नियन्त्रणमा लिएका थिए । आप्mनो श्रिमतीसँग अवैध सम्बन्ध बनाएको भन्दै उक्त समुहले रोकासँग सुरुमा ५० लाख रकम माग गरेको भएपनि अन्यमा १५ लाखमा सहमती भएको अपहरणमा परेका जग्गा ब्यापारी रानाले जानकारी दिए । सनराईज होटलबाट अपहरणमा परेका रोकालाई त्यसलगत्तै कोहलपुर बसपार्कस्थित जुनकिरी गेष्टहाउसमा लगिएको थियो । गेष्ट हाउसमा पु¥याएपछि आफुमाथी निर्घात कुटपिट गरिनुका साथै ज्यान मार्ने धम्की समेत दिएको पिडित रोकाले बताए ।
रकम दिने सहमती भएपछि रोककाले आफुसँग भएको १ लाख रकम अपहरणकारीलाई बुझाएका थिए । अन्य रकमको जोहोका लागि आप्mना साथीहरुलाई सम्पर्क गर्ने क्रममा अपहरणमुक्त हुन सफल भएका रोकाकै बयानका आधारमा प्रहरीले ४ जना आरोपीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेमा दाङ जिल्ला निवासी रिचा गुरुङ, राजकुमार नेपाली, विश्व नेपाली र अनिल नेपाली रहेका छन । प्रहरीले उनिहरुको साथबाट फिरौती १ लाख रकम समेत बरामत गरेको जनाएको छ । पक्राउ परेका सबैलाई अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गरि अनुसन्धान अगाडी बढाईएको भएपनि अपहरणको मुख्य योजनाकार भनिएका डिल कुमार पुन भने हालसम्म फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख काप्mलेले जानकारी दिए ।
कसरी भयो अपहरण
(अपहरणमा परेका रोकाको बयानको आधारमा तयार पारिएको)
केशरमान रोका दाङ जिल्लामा जग्गा कारोबारीको रुपमा स्थापीत नाम हो । कारोबार संचालनका दौरान उनीसँग दाङकै डिल कुमार पुनले सहकार्य गदै आएका थिए । आप्mना बिजनेस पाट्नर समेत रहेका पुनले केही समय पहिले रिचा गुरुङसँग रोकाको परिचय गराईदिएका थिए । परचय भएसँगै नियमित सम्पर्कमा रहेकी रिचाले रोकालाई बारम्बार नेपालगञ्ज बोलाउँदै आएकी थिईन । जग्गा बिनबेचका लागि भन्दै माघ २३ गते रिचाकै आग्रहमा रोका नेपालगञ्ज आएका थिए । अन्य साथीहरुसँगै नेपालगञ्ज आएका रोकालाई रिचाले नै होटलसम्म रिसिभ गरेकी थिईन ।
नेपालगञ्ज कारकाँदोस्थित सनराईज होटलमा २ वटा कोठा लिएर बसेका उनिहरु अबेर राती १ बजेसम्म रमाईलो गर्दै बसेका थिए । आप्mना साथीहरुसँगै अलग कोठामा सुतेका रोकालाई रिचाले राती ३ बजेतिर आप्mनो कोठामा बोलाएकी थिईन । रिचाको कोठामा पुगेलगत्तै ४ जनाको समुहमा आएका ब्यक्तिहरुले आफुहरु प्रहरी भएको भन्दै रोकालाई नियन्त्रणमा लिएका थिए । रोकालाई नियन्त्रणमा लिनुअघि रोकाका अन्य साथीहरुलाई उक्त समुहले अर्को कोठामा बन्धक बनाईसकेको थियो ।
नियन्त्रणमा लिएसँगै आप्mनो श्रीमतीसँग सुतेको बहानामा रोकासँग ५० लाख रकम माग गरिएको थियो । माग गरिएको रकममा कुरा नमिलेपछि उक्त समुहले रोकालाई बा७च ९१०७ नम्बरको निजि भ्यानमा हालेर कोहलपुर बसपार्कस्थित जुनकीरि गेष्ट हाउस पु¥याएको थियो । पैसा नदिए ज्यान मार्ने धम्की दिएको उक्त समुहले अन्ततः १५ लाख फिरौतीमा सहमती जनाएको थियो ।
१५ लाख रकम माग गरेको उक्त समुहले तत्काल ५ लाख माग गरेको भएपनि रोकासँग नगद १ लाख मात्र भएकाले अन्य रकम जोहो गर्नका लागि रोकाले आप्mना साथीहरुलाई फोन गरेका थिए । रोका अपहरणमा परेको हुनसक्ने आशंकामा रोकाका साथीहरुले प्रहरीसँगको समन्वयमा उनको खोजी गरिरहेका थिए । रोकाकै आग्रहमा रकम लिएर होटल परिसरमा प्रहरी सहित पुगेका उनिहरुले रोकालाई दाङ लैजाने तयारी गरिरहेकै अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले रिचासँगै अन्य ३ युवालाई नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता खुलेको थियो ।
यद्यपी घटनाका मुख्य योजनाकार भनिएका रोकाका बिजनेस पाट्नर डिलकुमार पुन भने फरार छन । उनले फोनमार्फत आप्mनो गल्ती स्विकारी सकेको पिडित रोकाले बताए । घटनामा पुनको समेत संलग्नता देखिएकाले उनको खोजी कार्य तिब्र पारीएको ईलाका प्रहरी कार्यालय कोहलपुर पमुख काप्mलेले जानकारी दिए ।
दाङ निवासी जग्गा ब्यवसायी केशरमान रोकालाई जग्गा कारोबारको बहानामा अपहरण गरि फिरौती माग गरेको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले ४ जनालाई कोहलपुरबाट नियन्त्रणमा लिएको जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख सुरेश कुमार काप्mलेका अनुसार जग्गा कारोबारका लागि उक्त गिरोहले रोकालाई नेपालगञ्ज बोलाएको थियो । दाङकै रिचा गुरुङको आग्रहमा नेपालगञ्ज आएका रोकालाई योजनावद्ध रुपमा अपहरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएस्पी काप्mलेले जानकारी दिए ।
नेपालगञ्जस्थित सनराईज होटलमा रिचासँगै बसेका रोकालाई प्रहरीको भेषमा आएका चार युवाले नियन्त्रणमा लिएका थिए । आप्mनो श्रिमतीसँग अवैध सम्बन्ध बनाएको भन्दै उक्त समुहले रोकासँग सुरुमा ५० लाख रकम माग गरेको भएपनि अन्यमा १५ लाखमा सहमती भएको अपहरणमा परेका जग्गा ब्यापारी रानाले जानकारी दिए । सनराईज होटलबाट अपहरणमा परेका रोकालाई त्यसलगत्तै कोहलपुर बसपार्कस्थित जुनकिरी गेष्टहाउसमा लगिएको थियो । गेष्ट हाउसमा पु¥याएपछि आफुमाथी निर्घात कुटपिट गरिनुका साथै ज्यान मार्ने धम्की समेत दिएको पिडित रोकाले बताए ।
पक्राउ पर्नेमा दाङ जिल्ला निवासी रिचा गुरुङ, राजकुमार नेपाली, विश्व नेपाली र अनिल नेपाली रहेका छन । प्रहरीले उनिहरुको साथबाट फिरौती १ लाख रकम समेत बरामत गरेको जनाएको छ । पक्राउ परेका सबैलाई अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गरि अनुसन्धान अगाडी बढाईएको भएपनि अपहरणको मुख्य योजनाकार भनिएका डिल कुमार पुन भने हालसम्म फरार रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख काप्mलेले जानकारी दिए ।
(अपहरणमा परेका रोकाको बयानको आधारमा तयार पारिएको)
केशरमान रोका दाङ जिल्लामा जग्गा कारोबारीको रुपमा स्थापीत नाम हो । कारोबार संचालनका दौरान उनीसँग दाङकै डिल कुमार पुनले सहकार्य गदै आएका थिए । आप्mना बिजनेस पाट्नर समेत रहेका पुनले केही समय पहिले रिचा गुरुङसँग रोकाको परिचय गराईदिएका थिए । परचय भएसँगै नियमित सम्पर्कमा रहेकी रिचाले रोकालाई बारम्बार नेपालगञ्ज बोलाउँदै आएकी थिईन । जग्गा बिनबेचका लागि भन्दै माघ २३ गते रिचाकै आग्रहमा रोका नेपालगञ्ज आएका थिए । अन्य साथीहरुसँगै नेपालगञ्ज आएका रोकालाई रिचाले नै होटलसम्म रिसिभ गरेकी थिईन ।
नियन्त्रणमा लिएसँगै आप्mनो श्रीमतीसँग सुतेको बहानामा रोकासँग ५० लाख रकम माग गरिएको थियो । माग गरिएको रकममा कुरा नमिलेपछि उक्त समुहले रोकालाई बा७च ९१०७ नम्बरको निजि भ्यानमा हालेर कोहलपुर बसपार्कस्थित जुनकीरि गेष्ट हाउस पु¥याएको थियो । पैसा नदिए ज्यान मार्ने धम्की दिएको उक्त समुहले अन्ततः १५ लाख फिरौतीमा सहमती जनाएको थियो ।
१५ लाख रकम माग गरेको उक्त समुहले तत्काल ५ लाख माग गरेको भएपनि रोकासँग नगद १ लाख मात्र भएकाले अन्य रकम जोहो गर्नका लागि रोकाले आप्mना साथीहरुलाई फोन गरेका थिए । रोका अपहरणमा परेको हुनसक्ने आशंकामा रोकाका साथीहरुले प्रहरीसँगको समन्वयमा उनको खोजी गरिरहेका थिए । रोकाकै आग्रहमा रकम लिएर होटल परिसरमा प्रहरी सहित पुगेका उनिहरुले रोकालाई दाङ लैजाने तयारी गरिरहेकै अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले रिचासँगै अन्य ३ युवालाई नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता खुलेको थियो ।
यद्यपी घटनाका मुख्य योजनाकार भनिएका रोकाका बिजनेस पाट्नर डिलकुमार पुन भने फरार छन । उनले फोनमार्फत आप्mनो गल्ती स्विकारी सकेको पिडित रोकाले बताए । घटनामा पुनको समेत संलग्नता देखिएकाले उनको खोजी कार्य तिब्र पारीएको ईलाका प्रहरी कार्यालय कोहलपुर पमुख काप्mलेले जानकारी दिए ।
No comments:
Post a Comment