Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES.
काठमाडौं – लामो चर्चा र प्रतीक्षापछि सरकारले गत असार ९ गते औपचारिक रुपमा भक्तपुरको सूर्य विनायकमा राष्ट्रिय प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो ।
जाउलाखेलस्थित सदर चिडियाखानाको विकल्पको रुपमा अघि सारिएको उद्यान निर्माणको पहल अघि बढ्दै गर्दा मन्त्रीपरिषद्ले गत साता तनहुँमा अर्को चिडियाखाना निर्माण गर्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्या पर्यटन प्रवद्र्धनका लागि एक प्रवेश एक प्राणी उद्यान स्थापना गर्ने सरकारको लक्ष्य छ ।
वन तथा भू संरक्षण मन्त्रालयले सबै प्रदेशमा चिडियाखाना स्थापनाका लागि सम्भावित स्थान प्रस्ताव गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई निर्देशन दिइसकेको छ ।
सरकारले यस्तो महत्वपूर्ण लक्ष्य अगाडि बढाएको भएपनि मुलुकमा प्राणी उद्यान एवं चिडियाखाना सञ्चालन गर्ने कानुन भने अझै बन्न सकेको छैन ।
No comments:
Post a Comment