जापानको एउटा शौचालय भाइरल भइरहेको छ । - newsallabc.com

Breaking

Sunday, January 22, 2017

जापानको एउटा शौचालय भाइरल भइरहेको छ ।


जापानको एउटा रेस्टुरेन्टमा भएको ट्वाइलेट अहिले सामाजिक सञ्जाल र अनलाइनतिर भाइरल भइरहेको छ । किनकि, यो ट्वाइलेट अचम्मको छ ।


जपानका विभिन्न रेस्टुरेन्टमा मानवको आकारमा ढालेका ट्वाइलेट प्रयोगमा ल्याइएका छन् । तीमध्ये अहिले भाइरल भइरहेको एउटा ट्वाइलेटको कमोड मेचमा बसेको नग्न पुरुषजस्तो छ ।

कुनै महिला यसमाथि बसिन् भने कुर्सी आसनमा उनीहरू सम्भोगरत रहेजस्तो देखिन्छ । यस्तो भ्रान्ति पैदा गर्ने भएकाले नै यो शौचालय भाइरल हुन पुगेको हो ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167