WATCH FULL NEWS 09.06.2020, (२७ जेठ २०७७) - newsallabc.com

Breaking

Tuesday, June 9, 2020

WATCH FULL NEWS 09.06.2020, (२७ जेठ २०७७)

समाचार, २७ जेठ २०७७


आजको मुख्य समाचार - * कोरोना भाइरसबाट संक्रमितको संख्या एक हप्तामै दोब्बर / ४ हजार नाघे संक्रमित / आज एकै दिन ३ सय ३३ जनामा भाइरस पुष्टि । * सत्तारुढ दलभित्रको किचलोको प्रभाव महामारी नियन्त्रणका लागि बनाइएका संयन्त्रसम्मै / विभागीय मन्त्री नै भूमिकाविहीन / प्रधानमन्त्रीको समन्वयकारी भूमिका देखिएन । * कोरोना भाइरसको संक्रमणबाट बढी जोखिम हुने दीर्घरोगीप्रति चरम बेवास्ता / भरतपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवाको खुला आकाशमुनि भद्रगोल बसाइँ । * सरकारको राजस्व खाता ९ वर्षमा पहिलोपल्ट घाटामा / कर्मचारीको तलब भत्ताका लागिसमेत विदेशी ऋण र अनुदानको भर । * दक्षिण कोरियालाई शत्रुको संज्ञा दिँदै उत्तर कोरियाद्वारा सबै प्रकारका सञ्चार सम्पर्क विच्छेद / निराशा जगाउनेबाहेक कुनै काम नगरेको आरोप ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167