WATCH FULL NEWS 08.06.2020 - newsallabc.com

Breaking

Monday, June 8, 2020

WATCH FULL NEWS 08.06.2020

समाचार, २६ जेठ २०७७


आजको मुख्य समाचार - * महामारी नियन्त्रण र जनजीवन सहज बनाउन तत्काल लिनपुर्ने निर्णयमा अनपेक्षित ढिलासुस्ती / उच्चस्तरीय संयन्त्रले लकडाउनको स्वरुपबारे ठोस खाका तयार गर्नै सकेन । * संक्रमण वृद्धिमा नयाँ रेकर्ड / आज मात्रै साढे ३ सय संक्रमित थपिए / पीसीआर परीक्षण एक लाख नाघ्दा देशभर ३८ सयमा देखियो संक्रमण । * सरकारद्वारा जी टु जी प्रक्रियाबाट बिनाप्रतिस्पर्धा जुनसुकै प्रकारको खरिद गर्न सकिने कानुन प्रस्ताव / सरकारी लगानीका वा अन्तरसरकारी संस्थाबाट पनि सोझै किन्न मिल्ने । * लकडाउनले पेट्रोलियम आयात घट्दा व्यापार घाटामा १४ प्रतिशतको सुधार / उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थमा अवरोध / भारतीय तरकारी आयात भने बढेको बढ्यै । * पाँच साताको पूर्ण लकडाउनपछि न्यूजिल्याण्ड कोरोना भाइरसमुक्त घोषणा / निर्बाध बजार खोल्न दिएको भारतमा एकै दिन १० हजार संक्रमित बढे ।

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167