हेर्नुहोस पुरा विडियो
रुपन्देहीको देवदहमा १३ वर्षीया किशोरीलाई करणी गर्ने युवकको जिम्मामा पठाउादा पाँच दिनअघि शनिबार किशोरीको रहस्यमय मृत्यु भयो । किशोरीकी आमाले मंगलबार छोरीको बलत्कारपछि हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि भने घट्नाका थप रहस्य खुल्दै गएका छ l
No comments:
Post a Comment