Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE ⇒ https://newsallabc.blogspot.it ⇐ FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं—निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई थालेको छ। वैशाख ३१ गतेका लागि घोषित निर्वाचनका लागि आयोगले आज आइतबारदेखि मतपत्र छाप्न सुरु गरेको हो।
‘आयोग केन्द्रका प्राथमिक काम सकेर जिल्ला तहतर्फ केन्द्रित भइरहेको छ’, मुख्य आयुक्त यादबले भने।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनका लागि केन्द्रीय तहमा गर्नुपर्ने प्राथमिक काम पूरा भइसकेको बताएका छन्। ‘आयोग केन्द्रका प्राथमिक काम सकेर जिल्ला तहतर्फ केन्द्रित भइरहेको छ’, मुख्य आयुक्त यादबले भने।
आयोगले पत्रकार सम्मेलन गरी निर्वाचनका लागि ११३ राजनीतिक दलले दल दर्ता गराएको जानकारी दिइयो। प्रमुख आयुक्त यादबले काठमाडौंमा ४७ दल दर्ता भएको उल्लेख गरे। मनाङमा सबैभन्दा कम ६ वटा मात्र दल दर्ता भएका छन्।
‘हामी जिल्लामा दर्ता भएका दलअनुसार मतपत्र छाप्दैछौं’, उनले भने। २१ हजार मतदान केन्द्र तय गरिएको बताउँदै उनले मतदाता परिचयपत्र वितरणको कार्य भइरहेको उल्लेख गरे।
No comments:
Post a Comment