स्ववियु चुनावको १०२ क्याम्पसबाट नजिता आयो, हुने भयो एमाले अखिल अगाडी - newsallabc.com

Breaking

Wednesday, March 1, 2017

स्ववियु चुनावको १०२ क्याम्पसबाट नजिता आयो, हुने भयो एमाले अखिल अगाडी

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । देशैभरबाट स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निवार्चनको मत परीणाममा एमाले निकटको अनेरास्ववियु अगाडी देखिएको छ । अहिलेसम्म देशभरीका १०२ क्याम्पसको मतपरिणाम आएको छ । परीणाम अनुसार एमाले निकट अनेरास्ववियुले मुलुकका ४६ क्याम्पसमा जित हासिल गरेको जनाएको छ । नेपाल विद्यार्थी संघले २९ क्याम्पसमा जित हासिल गरेको दाबी गरेको छ । माओवादी केन्द्र निकट अनेरास्ववियुले २७ क्याम्पसमा जितेको दाबी गरेको छ ।
अनेरास्वविुयले जितेका क्याम्पस 
१. पाटन बहुमुखी क्याम्पस,बैतडी, अध्यक्ष (महेशप्रसाद भट्ट)
२.सल्यान बहुमुखी क्याम्पस,सल्यान, अध्यक्ष (रामबहादुर खत्री)
३.मान्डव्य बहुमुखी क्याम्पस ,पाल्पा अध्यक्ष (नवीन बस्याल)
४. शान्ति क्याम्पस,बझाङ अध्यक्ष (ईश्वर सिंह)
५. खापरदेव क्याम्पस, बझाङ अध्यक्ष (पूजा कार्की)
६. सेती क्याम्पस,बझाङ अध्यक्ष (बिमला अवस्थी)
७. आदर्श बहुमुखी क्याम्पस, धादिङ अध्यक्ष (रुपक गिरी)
८. हनुमन्तेश्वर क्याम्पस काभ्रे,दोलखा अध्यक्ष (सन्तोष दाहाल)
९. खोटाङ क्याम्पस ,खोटाङ अध्यक्ष (सन्तोषी फुयाल)
१०. सिमपानी क्याम्पस,खोटाङ अध्यक्ष (रोशन पोखरेल)
११. कानपुर क्याम्पस,काभ्रे अध्यक्ष (सुनिता तामाङ)
१२. बुद्ध बहुमुखी क्याम्पस, पाल्पा अध्यक्ष (नवीन आचार्य)
१३. अमरदीप क्याम्पस,सुर्खेत अध्यक्ष (हरि देवकोटा)
१४.सिद्धेदेवी क्याम्पस,पाँचथर अध्यक्ष ( रबिन सम्वाहान्फे लिम्बु)
१५. काठमाडौ कुलेश्वर क्याम्पस ,काठमाडौं अध्यक्ष (सुशील गिरी)
१६. कृष्ण स्नातक लाली क्याम्पस,दार्चुला अध्यक्ष (कमला पन्त)
१७. खप्तड आदर्श क्याम्पस दिपायल,डोटी अध्यक्ष (रमेश पचेरा)
१८. बुडिनन्दा क्याम्पस कोल्टी,बाजुरा अध्यक्ष (केशरबहादुर भाट)
१९. अन्नपूर्ण क्याम्पस कार्किनेटा, पर्वत अध्यक्ष (हिमाल श्रेष्ठ)
२०. जनहित बहुमुखी क्याम्पस जोमसोम,मुस्ताङ अध्यक्ष (रवीन बानियाँ गुरुङ)
२१. जनक क्याम्पस,काभ्रे अध्यक्ष (सरला दाहाल)
२२. सर्वदय क्याम्पस ,बागलुङ अध्यक्ष (शेखर थापा)
२३.नमुना बागेश्वरी क्याम्पस,धादिङ अध्यक्ष (सन्दीप घिमिरे)
२४.भीम ज्योति क्याम्पस ,सिन्धुली अध्यक्ष (चुणामणी श्रेष्ठ)
२५ . जिरी क्याम्पस, दोलखा अध्यक्ष (समीर खड्का)
२६.रामेश्वर क्याम्पस संखुवासभा अध्यक्ष (नवीन याख्या राई)
२७. माधी बहुमुखी क्याम्पस ,संखुवासभा अध्यक्ष (नवराज बडुवाल)
२८. सिद्धार्थ बहुमुखी क्याम्पस ,स्याङ्जा अध्यक्ष (प्रतिष्ठा कार्की)
२९. जितपुर क्याम्पस धनकुटा अध्यक्ष (प्रतिमा श्रेष्ठ)
३०. जाल्पादेवी क्याम्पस धनकुटा अध्यक्ष (सबित्रा घिमिरे)
३१. कुशादेवी क्याम्पस काभ्रे अध्यक्ष (मन्दिरा घिमिरे)
३२. रिडि बहुमुखी क्याम्पस ,गुल्मी अध्यक्ष (रामप्रसाद पोख्रेल)
३३. संजिवनी क्याम्पस काभ्रे अध्यक्ष (रमेशसिंह ठकुरी)
३४. डेडिथुम्का क्याम्पस,काभे अध्यक्ष (सालिकराम पराजुली)
३५. हिले बहुमुखी क्याम्पस धनकुटा, अध्यक्ष (नरेन्द्रबहादुर राई)
३६.फूलबारी बहुमुखी क्याम्पस कैलाली अध्यक्ष (लक्ष्मण गिरी
३७.गौरादह बहुमुखी क्याम्पस झापा अध्यक्ष (कमल पौडेल)
३८‍. परामनन्द बहुमुखी क्याम्पस गुल्मी (शितल थापा)
३८‍‍. सेती क्याम्पस बझाङ, बिमला अवस्थी
३९. ईन्द्रावती क्याम्पस मेलम्ची, बालकृष्ण दुलाल
४०. मंगला शिक्षा क्याम्पस बाबियाचौर, अनिषा भट्टराई
४१. त्रिवेणि क्याम्पस बिजगडा बझाङ, जय कुँवर
४२. एकतप्पा बहुमुखी क्याम्पस इलाम, हिमाल खनाल
४३. हिमशिखर ब।क्याम्पस सुर्खेत रमेश शर्मा
४४. काठमाडौ क्याम्पस कालीमाटी
४५. संखुवासभा बहुमुखी क्याम्पस चैनपुर
४६. गौरादह बहुमुखी क्याम्पस झापा, कमल पौडेल
नेविसंघले जितेका क्याम्पस 
१‍ मालुंगा सामुदायिक क्याम्पस, सभापति खगेन्द्र भण्डारी
२. ठोकल्पा सामुदायिक क्याम्पस सिन्धुपाल्चोक, सभापति वसन्त महत
३. गुप्तेश्वर क्याम्पस पर्वत सभापति सुशील क्षेत्री
४. राजा दामोदर क्याम्पस स्याङ्जा,
५. गलकोट बहुमुखी क्याम्पस, तनहुँ
६. गोकुलेश्वर कृषि क्याम्पस बैतडी, सभापति राजेन्द्र बम
७. प्रकाश बहुमुखि क्याम्पस काभ्रे ,सभापति तृष्णा पन्त उप्रेती
८. नीलकण्ठ  क्याम्पस धादिङ, सभापति सरोज राज पाण्डे
९.  मछिन्द्र  क्याम्पस धादिङ, सभापति प्रमोद गिरी
१०. मंगला क्याम्पस लमजुङ, सभापति विश्वनाथ मिश्र
११. कान्तिपूर क्याम्पस काठमाण्डौ, सभापति प्रवल बज्राचार्य
१२ दिपायल क्याम्पस डोटी, सभापति जीवन भण्डारी
१३. घन्टेश्वर सेतीमहाकाली ब। क्याम्पस, सभापति जितेन्द्र बोहोरा
१४. दुधकोसी क्याम्पस सोलुखुम्बु, सभापति मिलन के।सी।
१५. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली सभापति बसन्त अधिकारी
१६. कोट्देउला जनआदर्श क्याम्पस दैलेख, सभापति रमाकुमारी नेपाली
१७. कपुरकोट क्याम्पस सल्यान, सभापति सन्देश आचार्य
१८. त्रिपुरा सुन्दरी क्याम्पस अछाम, सभापति भिम कुंवर
१९ . सिंजा ब। क्याम्पस जुम्ला, सभापति अमर सिंह खत्री
२० . राधा दामोदर संस्कृत विद्यापिठ स्याङजा, सभापति सोवित पाठक
२१. सप्तकोषी ब।क्याम्पस सुनसरी, सभापति प्रतिक राई
२२. अपिलम्पा क्याम्पस हुती दार्चुला, सभापति तोयराज भट्ट
२३.  राष्ट्रिय ब। क्याम्पस, दत्तु दार्चुला, सभापति धरेन्द्र धामी
अनेरास्ववियु क्रान्तिकारीले जितेका क्याम्पस 
१. पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची अध्यक्ष (लक्ष्मण खड्का)
२. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट अध्यक्ष (श्रीकुमार बुढाथोकी)
३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम अध्यक्ष (नवराज केसी).
४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम अध्यक्ष (जीवन पुनमगर)
५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम अध्यक्ष (रामबहादुर खड्का)
६. बनगाड क्याम्पस, सल्यान अध्यक्ष (इन्द्रबहादुर बुढाथोकी)
७. फारुला बहुमुखी क्याम्पस, सल्यान अध्यक्ष (रामप्रसाद शर्मा)
८. शिवजन क्याम्पस सितलपाटी, सल्यान अध्यक्ष (हरिप्रकाश वली)
९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी अध्यक्ष (सिर्जना घिमिरे)
१०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा अध्यक्ष (शालिकराम उप्रेती)
११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला ( अध्यक्ष नरबहादुर बिष्ट
१२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला अध्यक्ष (भुवन भण्डारी)
१३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया अध्यक्ष (धनसरा ढकाल)
१४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ अध्यक्ष (रामवावु विष्ट)
१५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट अध्यक्ष (लक्ष्मण वुढा)
१६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट अध्यक्ष (राजन राना)
१७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं (अध्यक्ष) मनिष खत्री
१८. महालक्ष्मी क्याम्पस ललितपुर लुभु अध्यक्ष (सरोज महर्जन)
१९.प्रताप स्मृति कलेज, दोलखा सिंगटी अध्यक्ष (नमराज बस्नेत)
२०. पुष्पलता बहुमुखी क्याम्पस लमजुङ अध्यक्ष (संगीता भुजेल)
२१. प्रभा बहुमुखी क्याम्पस काभ्रे अध्यक्ष (विनोद चौलागाई)
२२ भाषा क्याम्पस ,धनकुटामा (अध्यक्ष नवीन पौडेल)
२३ पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ (अध्यक्ष संगिता भुजेल)
२४मुसिकोट क्याम्पस,मुसिकोट रुकुम (अध्यक्ष नारायण केसि)
२५ भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, (अध्यक्ष रितकुमार बिक)
२६ लाम्पन्टार ब क्याम्पस, सिन्धुली (अध्यक्ष विमल रमौली मगर)
२७ जुगल बहुमुखी क्याम्पस,सांगाचोक,सिन्धुपाल्चोक (अध्यक्ष जयन्द्र श्रेष्ठ)

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167