भ्यालेन्टाइन डे तस्बीरमा - newsallabc.com

Breaking

Tuesday, February 14, 2017

भ्यालेन्टाइन डे तस्बीरमा

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । संसारभरका मायालु जोडीले आजको दिनलाई एक विशेष पर्वको रुपमा मनाउँदैछन् । पछिल्ला वर्षमा नेपालमा पनि धुमधामले भ्यालेन्टाइन डे मनाउने गरिएको छ । आज काठमाडौंका फूल तथा गिफ्ट पसलमा भ्यालेन्टाइन डे मनाउँनेको निकै चहलपहल बढ्यो । अन्य दिनको तुलनामा अहिले पाँच गुणासम्म फूलको व्यापार बढेको व्यापारीको भनाई छ । गुलाफको फूल लिएर आफ्ना प्रेमीप्रेमिका भेट्न हिँडेका युुवायुवती काठमाडौंमा प्रशस्तै देखिएका थिए । कतिपय प्रेमीप्रेमीका विभिन्न पार्कमा डेटिङमा व्यस्त थिए । 








No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167