९ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः स्थानीय निर्वाचन एकै चरणमा, आज मिति घोषणा हुने - newsallabc.com
watch+more+videosCHAUTARI+JAN+SEWA+ICON

Monday, February 20, 2017

९ फागुन, पत्रपत्रिकाको फ्रन्टपेजः स्थानीय निर्वाचन एकै चरणमा, आज मिति घोषणा हुने

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा सरकारले आज स्थानीय निर्वाचनको मिति घोषणा गर्ने समाचारलाई स्थान दिएका छन् ।
यससँगै पूर्वाधार सम्मेलनमा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले दिल्ली र कोलकताबाट काठमाडौंमा रेल ल्याउने प्रस्ताव गरेको समाचारलाई खास महत्व दिएको नयाँ पत्रिका दैनिकले ट्यांकर चालकको हडतालले इन्धन अभाव भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले  ‘पूर्वाधार विकासमा निजी क्षेत्रको आस’ शीर्षकको समाचारलाई महत्व दिएको छ ।
मधेसी मोर्चा पर्ख र हेरको रणनीतिमा भएको समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकको फ्रन्टपेजमा सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार ! हुने गरेको समाचारले महत्व पाएको छ ।
कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइएको समाचारलाई कान्तिपुर दैनिकले फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
भारतले पूर्वाधार विकासका लागि साढे ३६ अर्ब ऋण दिने समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले डेढ प्रतिशत थ्रेस होल्डको प्रस्ताव भएको समाचारलाई एङ्कर बनाएको छ ।
प्रधानमन्त्री उद्घाटनमा व्यस्त भएकोलाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राजधानीमा प्रदूषण बढेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।IMG_9725IMG_9726IMG_9729IMG_9730IMG_9733IMG_9734IMG_9735

No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167