अन्तत: डा. पोखरेल बने निमित्त आइजीपी - प्रहरी नियमावली संशोधन - - newsallabc.com

Breaking

Monday, February 13, 2017

अन्तत: डा. पोखरेल बने निमित्त आइजीपी - प्रहरी नियमावली संशोधन -

Get Breaking National And World News, Broadcast Video Coverage, And Exclusive Interviews. Find The Top News Online, More Video Channel, Live Radio Station and Top Movies at Only NEWSALLABC. CLICK HERE  https://newsallabc.blogspot.it  FOR MORE UPDATES. तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


काठमाडाैँ: आइजी उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशसँगै सरकारले नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले डा. पोखरेललाई आइजीपी बनाउने निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्री रोमी गौचनले अन्‍नपूर्णलाई जानकारी दिए। प्राविधिकतर्फका एआइजी डा. पोखरेललाई निमित्त आइजी दिन सरकारले सोमबार आकस्मिक क्याबिनेट बैठक बसी प्रहरी नियमावली नै फेरेको थियो। 


No comments:

Post a Comment

glx_6ade594afe9068045aa35bac89aa33d7.txt Galaksion check: bafad3572f66b59de231e22e5d7d0167